समाचार Archive

गाई काटेको आरोपमा २ जना पक्राउ

काठमाडौं,प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओली-प्रचण्ड भेटवार्ता : नयाँ ढङ्गले अघि बढने निष्कर्ष

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो । दुई नेताबीच झण्डै

लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा

काठमाडौं , लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका

पूर्व सचिव भीम उपाध्याय पक्राउ

काठमाडौं, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार

मानवीय सेवामा समर्पित सुर्यकिरणले ७० विरामीको घरमा औषधी पुर्‍याए

भालुवाङ, मानवीय सेवामा समर्पित अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्‍याउन सफल भएका छन् । लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती

काठमाडौंबाट बाहिरिनेलाई किन रोक्यो प्रहरीले ?

काठमाडौं । काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा

यसकारण ओलीले दिए मोदीलाई धन्यवाद !

काठमाडौं,  प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यवाश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। ओलीले केही बेरअघि ट्विट गरी मोदीलाई धन्यवाद दिएका हुन्। भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २३ टन औषधि

बाँकेमा घर भाडा मिनाहा गर्न उपभोक्ता मञ्चको माग

नेपालगन्ज, बाँके विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको लकडाउका कारण घर बाहालमा सञ्चालन भएका उद्योग व्यवसायको घर बाहाल छुट गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले माग गरेको छ । मञ्चले

प्रदेश ५ मा पहिलो पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

रुपन्देही, नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी|) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८

जुनीचाँदे वडा नं २ का अध्यक्ष नेपालीमाथि निर्घात कुटपिट

जाजरकाेट, जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई कुटपिट गरिएको छ । गत निर्वाचनमा वडाअध्यक्षमा पराजय भएका जयबहादुर नाथ सहितको टोलीले अध्यक्ष नेपालीलाई मंगलबार कुटपिट गरेको बताइएकाे हाे  । वडा कार्यालयमा काम गरिरहेको अबस्थामा जयबहादुर नाथ,