समाचार Archive

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एकहजार ४२ पुग्यो

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो । आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको

प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु

प्युठान,  प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक संख्या पाँच

काठमाडौँ,  ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ। ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा.

पाँच दिनदेखि भारतको ओढारमा अलपत्र नेपाली

बैतडी, सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन्

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए

डोल्पा,  डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन  बोहोराले जानकारी

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०

नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार  मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी

नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो । बुधबार एक

नेपालगञ्ज लकडाउनको मौकाछोपी लाखौंको चोरी

नेपालगन्ज, बाँके नेपालगञ्जमा बन्द रहेको घरबाट लाखौंको चोरी भएको घट्ना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं–९ बाँके गाउँस्थित एक बन्द घरमा चोरी भएको हो । प्रहरीका अनुसार घरमा कोही नभएको

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति

नेपालगन्ज,  बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा

सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास

जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् । भेरी नगरपालिका–१३