समाचार Archive

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती
झापा , होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन।

स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो
काठमाडौं , विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ। आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरू बताउँछन्।
नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत
काठमाडौं , सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा

विदेशमा अलपत्र नेपालीलाई नेपाल ल्याइँदै
काठमाडौं , सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो । स्देश फर्कन

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए

बाँकेमा थप १० जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास

कर्णालीमा प्रदेश प्रहरी गठन हुने
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा

कर्णाली प्रदेशमा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन हुने
सुर्खेत, कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले

रुकुम पश्चिमको घटनाको विरोधमा दाङमा अनसन
दाङ , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाको विरोधमा तुलसीपुरमा दलित अधिकारकर्मीहरु अनसनमा बसेका छन् ।जातिय विभेदकै कारण उक्त घटना घटेको भन्दै उनीहरुले दोषीलाई कडा कारवाही र पिडितलाई उचित न्यायकाे माग गर्दै

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
दाङ , दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी

