समाचार Archive

पानी समेत खान पाउँदैनन् एम्बुलेन्स चालक
जनकपुरधाम – ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

देउखुरीकाे माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते
भालुवाङ, टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । पूर्व- पश्चिम राजमार्गकाे लमही-भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई
नेपालगन्ज, बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो । स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने
दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कर तिर्ने समय अवधि प्रयाप्त नभएको भन्दै सिसहनियाँ उवा संघद्वारा विरोध प्रदर्शन
भालुवाङ, लकडाउनका कारण व्यवसायीहरु मारमा परेको र सरकारले व्यवसायीलाई कर तिर्ने समय अवधी थपे पनि प्रयाप्त नभएको भन्दै सिसहनियाँ विरोध प्रदर्शन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले बिहीबार सिसहनियाँमा सरकारलाई दवाव दिन विरोध प्रदर्शन गरेको

गुरूङ बृद्ध दम्पतीले दिए निलसागरलाई खाट र म्याट
भालुवाङ, मान्छे जन्मिदा खाली हात आउँछ,मर्दा पनि खाली हात नै जान्छ भन्ने कुरा सवैलाई थाहा छ । बाँचुन्जेल मान्छेले कन्जुस्याइँ गरि गरी सम्पत्ति जोड्छ र सम्पत्तिमा मोज मस्ती पनि गर्छ । तर समाजमा विरलै त्यस्ता मान्छे

रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय समिति गठन
काठमाडौं, रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल

लागुऔषधसहित तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा
दाङ, दाङमा लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती सवा आठ बजे चेकजाँच

दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार
दाङ, दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे । बिहीबार राति साढे ८ बजेतिर

म्यानमारमा रहेका नेपाली आइपुगे काठमाडौँ
काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल

