समाचार Archive

बाँकेमा ससुराको पैसा हात पार्न सालोको अपहरण
नेपालगन्ज, बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगन्जका कल्लु भनिने कलिम खाँले सालाको अपहरण गरेका हुन्। बाँके प्रहरीका अनुसार भदौ ९ गते राति साढे

मोरङको कसेनीमा दुई समुहबीच झडप : एकको मृत्यु चार घाइते
मोरङको कसेनीमा दुई समुहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडप हुँदा बेलबारी ५ कसेनीका ३५ बर्षीय चन्द्रकुमार राईको मृत्यु भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए । यस झडपमा परि एकै परिवारका चार

भरुवा बन्दुकसहित बाजुरामा दुई जना पक्राउ
काठमाडौं, बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा स्थानीय ५५
काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित
काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। हिजो बिहीबार

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु
विराटनगर, जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय

बैंकका कर्मचारीसहित पोखरामा ११ जनामा कोरोना पुष्टि
पोखरा,कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना

बारा र पर्साका ४७ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक

कोरोनाबाट झापामा एक वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
सामाजिक सञ्जालमार्फत रकम ठगी गर्ने पक्राउ
चितवन, सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ

प्रहरीका दुःख : पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्
झापा, झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठ जना छन् । दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट

