समाचार Archive

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी, बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ।बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।इस्लामका अनुसार कोरोना भाइरस महामारीको

कर्णाली प्रदेशको विवादले केन्द्रमा हलचल, ओली-दाहाल छलफलमा

काठमाडौं,  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र

चितवनमा ५५ जना नयाँ संक्रमित थपिए

काठमाडौं , चितवनमा थप ५५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।  भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २३५ नमुनाको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्। संक्रमण हुनेमा भरतपुर

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु

काठमाडौं,  विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९

दाङमा देखियो पशुमा लाग्ने भाइरस लम्पी स्किनको संक्रमण

 भालुवाङ , पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा देखियो पशु स्वास्थ्यकर्मीद्धारा सचेत बन्न कृषकहरुलाई आग्रह ओमप्रकाश गुप्ता , सिसहनियाँ पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा पनि देखा परेको छ ।

प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल

भालुवाङ , प्रहरी चौकी सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल आएका छन् । केहि अघि प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लको जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सरुवा भएपछि सोहि ठाउँबाटै नयाँ प्रहरी प्रमुखको

नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु

मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँके, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४