समाचार Archive

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु, , लुम्बिनीमा मृत्तक संख्या १४०
बाँके, कोरोना भाइरस संक्रमणबाट लुम्बिनी प्रदेश अन्तर्गतको बाँकेमा थप एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । असोज २६ गते कोरोना संक्रमण पुष्टि
पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना पुष्टी
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको

काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण
काठमाडौँ,काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि कोरोना परीक्षण जारी राखेको छ । दशैँ सुरू भएसँगै अधिकांश पीसीआर परीक्षण ल्याबहरु शुक्रबारबाट नै बन्द भए पनि सिनामंगलस्थित केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थालेपछि….
काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता
ताप्लेजुङ, अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले

आज महाअष्टमी शक्तिपिठमा बिधि पुर्याउनकालागि मात्रै बलि दिइने
काठमाडौँ, बडादशैँको आज आठौँ दिन महाअष्टमी पर्व मनाइदैछ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका

चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन
एजेन्सी, अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्। राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको

टुँडिखेलमा नेपाली सेनाको सांकेतिक फूलपाती
काठमाडौं, नेपाली सेनाले आज (शुक्रबार) सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुुने कार्यक्रम छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको सेनाको फूलपाती बढाइँ सांकेतिक

प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन

काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै
कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन

