स्वास्थ्य Archive

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।शुक्रबार स्वाब दिएका उनीहरुको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परिक्षण

उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड १९० को

नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

१८ घण्टापछि उठ्यो एक किशोरीको शव
रौतहट, रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव १८ घण्टापछि उठाइएको छ । प्रहरीको डगटोलीले घटनास्थलको तीन घण्टा लगाएर अनुसन्धान गरेपछि शव उठाइएको हो ।प्रहरीले अपराधी पत्ता लगाउन विशेष तालिम प्राप्त कुकुर लगाएर आज शनिबार

साडियो मानेलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी, लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा २८ वर्षिया मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएसँगै उनी आईसोलेसनमा बसिरहेका छन ।भाइरसको सामान्य लक्षण देखिए पनि समग्रमा स्वास्थ्य

सांसद चौधरीद्धारा औषधि वितरण
दाङ, देउखुरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले अपा०गता भएका,असाहाय र सिमान्तकृत नागरिकहरुलाई औषधी वितरणको काम सुर गरेको बताउनु भएको छ । आफूले सरकारबाट पाउने सेवा सुविधाको केहि रकम यस्ता नागरिकहरुलाई स्वास्थ्यमा लगानी

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारन्टीनमा
एजेन्सी, आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए। साताको

कर्णाली प्रदेश अस्पतालका डा सापकोटाको कोरोना संक्रमणबाट मृत्यु
सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनि प्रदेश अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत थिए । प्रदेश अस्पतालका स्रोतका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का ५२

कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि
सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ । प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण