स्वास्थ्य Archive

जापानमा सबैलाई निःशुल्क कोरोनाको खोप लगाइने
टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने बताएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको छ । नयाँ

उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

कोरोना विरुद्धको भ्याक्सिन अनुमति दिने बेलायत पहिलो मुलुक
लण्डन, बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको छ । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो।

युरोपेली देशमा एक महिनाभित्र कोरोनाविरुद्धको खोप
काठमाडौं, जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । खोप प्रयोगमा युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको

उपत्यकामा थपिए ५ सय ३० कोरोना संक्रमित
काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।काठमाडौंमा

नेकपाको सचिवालय बैठक सम्पन्न
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको बताइएको

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।नेपालमा थप १ हजार

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या