स्वास्थ्य Archive

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दमक, मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालयका प्रमुख

पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल
अछाम,अछामको पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल गरीएको छ । पन्चदेवल बिनायक नगरपालिकामा कोरोनाले भयावह रुप लिए सगै शनिबार नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीले एक सुचना जारी गरि एकहप्ते वन्दावन्दीको घोषणा गरेको छ । दैनिक

नेकपाको सचिवालय बैठक सम्पन्न ओली-प्रचण्डको प्रस्ताव स्थायी समितिमा लैजाने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टापछि सकिएको हो । बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

नेपालमा थप १ हजार २४ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

नेपालगन्जमा ३९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार दिउँसो ३ बजे भेरी अस्पतालद्धारा जारी गरीएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४१ जनाको कोरोना परिक्षण गरीएकोमा ३९ जनामा संक्रमण पुष्टि भएको

कोरोना खोप मान्यता दिनेमा दोस्रो देश बन्यो बहरानइन
दुवइ, कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको छ ।

सरकारले कोभिड १९ विरुद्धको खोप ल्याउने
काठमाडौँ, सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई हुनेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउन

राष्ट्रिय युवा संघले गर्यो बृहत रक्तदान कार्यक्रम
कोहलपुर, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघले बृहत् रुपमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार राष्ट्रिय युवा संघ बैजनाथ गाउपालिका कमिटी बाँकेको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई पुरूषको बिहिबार राति मृत्यु भएको हो ।मृतक दुवै दाङको तुलसीपुर उपमहानगरपालिका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन

