स्वास्थ्य Archive

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
काठमाडौं, नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् । आज देशभर थप १ हजार ५६

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

मेक्सिकोमा कोरोना खोप अभियान डिसेम्बरको अन्त्यमा सुरु हुने
मेक्सिको सिटी, कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरुवात हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप दिने बताएको हो ।उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार

चिसो बढेसंगै सचेत रहन चिकित्सकहरुको सुझाव
सुदूरपश्चिम ,सुदूरपश्चिममा पनि चिसो मौसममा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्। चिसो मौसममा कोरोना भाइरस अधिक रहने भएकाले फैलावट समेत तिब्र हुने भन्दै सचेत रहदै संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाव दिएका हुन्

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान
जुम्ला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा
चितवन, नेपालमा एकै दिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे ।बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर

धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो
काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन
यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको

