स्वास्थ्य Archive

चुइगम चपाउँदा १० मिनेटमा १० करोड ब्याक्टेरिया नष्ट

आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ। मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ।तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको

नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ९६४ पुगेको छ।अहिले देशभर सक्रिय संक्रमितमात्र ६६ हजार ३५२ छन्।गत

बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज

नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न। डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका

कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती

सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ। उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै

नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५९ हजार ७८९

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं,काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ

सरकारले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउँदै

काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ। कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

काठमाडौं,नेपाल सरकारको कारोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको व्यवस्था गरेको छ। केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४०

अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान

कैलाली,पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ।कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल

ललितपुरका सिडिओलाई कोरोना पुष्टि

काठमाडौं,ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना पुष्टि भएको छ। तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन्। प्रजिअ निरौलाले भने, ‘अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ ।