स्वास्थ्य Archive

कोरोनाबाट प्रदेशसभा सदस्य चौलागाईंको निधन
काठमाडौं, बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ। मनमोहन मेमोरियल अस्पतालमा उपचाररत उनको मंगलबार साँझ निधन भएको बताइएको छ।वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता समेत रहेका चौलागाईंको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि

अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने
एजेन्सी, दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ ।दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि

निजी अस्पतालको मनपरी शुल्क
काठमाडौँ, कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

२४ घन्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज
काठमाडौं, मंगलबार मात्रै देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमण मुक्त भएर फर्किएका छन् । गएको २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जितेर घर फर्किनेको संख्या ३ लाख

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, ५ हजार २२५ जना डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षणमा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् भने ७९ जनाको

चीनबाट आइपुग्यो अक्सिजन सिलिण्डर र भेन्टिलेटर
काठमाडौं,चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइ पुर्याएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। चीनले दिने भनेको २० हजार थानमध्ये हाल

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको

अस्पताल,अक्सिजन र जनशक्तिको अभाव नहोस्ः सर्वोच्च अदालत
काठमाडौं,सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल, स्वास्थ्यकर्मी , औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालालाई अन्तरिम आदेश गरेको छ। अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडक लगातयले दायर गरेको रीटमा सुनुवाई गर्दै सर्वोच्चले ‘आवश्यक पर्ने

खोपमा भ्रष्टाचार नभएको स्वास्थ्यमन्त्रीको दाबी
काठमाडौं,स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन्।मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताएका छन्। मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र

पूर्वराजा शाहले जिते कोरोना
काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। नर्भिक अस्पतालमा पूर्वराजा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। यस्तै,सोही अस्पतालमा उपचाररत पूर्वरानी