२४ घन्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज

काठमाडौं, मंगलबार मात्रै देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमण मुक्त भएर फर्किएका छन् ।

गएको २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जितेर  घर फर्किनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ ।