स्वास्थ्य Archive

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु

पहिलो पटक कोरोना संक्रमणको खुलासा गर्ने डा. लीको परिवारसँग प्रहरीले माग्यो माफी

बेइजिङ, पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्ने चिनियाँ चिकित्सक डा. ली वेनलियाङका परिवार ग प्रहरीले माफी मागेको छ । पहिलो पटक गत डिसेम्बर महिनामा नेत्ररोग विशेषज्ञ चिकित्सक डा. ली वेनलियाङले कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्दा

कोरोना महामारीको डरलाग्दो प्रभाव

भनिन्छ  यदि स्वास्थ्य हरायो भने सबै हराउछू। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ । रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ । एक

गुगलले सिकायो हात हुने तरिका

काठमाडौं, इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ । गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश

पचालझरनाको भार्तडीमा कोरोना सचेतनाका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु

कालिकाेट, पचालझरना गाउँपालिकाको भात्तडीमा बाहिरबाट प्रबेश गर्ने यात्रुहरुको सचेताका लागि प्रारम्भीक स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । बिहिबार गाउँपालिका स्वास्थ्य तथा सरसफाइ इकाइको तर्फबाट आयोजित प्रारम्भीक सेचतना कार्यक्रम गाउँपालिकाको प्रबेसद्वार भार्तडिमा सुरु गरिएको हो ।

नेपालमै उत्पादन स्यानिटाइजर बजारमा

काठमाडौं , वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो । विभागले नेपाली

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित

काठमाडौं,नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु

काठमाडौं, मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९

इरानमा रहेका नेपाली ‘सुरक्षित’

काठमाडौँ, कोरोना भाइरस संक्रमण(कोभिड–१९)का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका २ दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन् । इरानको तेहराननजिकै हिउँ जमेको पहाडनजिकै नेपाली भेला तस्बिर सौजन्य स् शालिग्राम

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने

काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय