स्वास्थ्य Archive

दाङमा कोरोना बिरामीको हरिबिजोग, क्वारेन्टिनमै संक्रमित

दाङ,  एक सय बेड भनिएको कोरोना विशेष अस्पताल दाङमा ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई

संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्दिरमा राखियो

कैलाली, सरकारले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला कैलालीका पाँच संक्रमितले भने अस्पतालमा भर्ना नै पाएका छैनन् । अस्पतालले भर्ना नलिएपछि फर्काइएका संक्रमितलाई कैलालीको गौरीगंगा नगरपालिकाले स्थानीय एक मन्दिरको कोठा (हल) मा राखेको

नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्यामा दोब्बर बृद्धि

काठमाडौं, नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनासँगै डेङ्गुको संक्रमण बढ्ने सम्भावना

काठमाडौं,  नेपालमा (कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के

प्यूठानमा पहिलाे पटक एक जनामा काेराेना संक्रमण

भालुवाङ, प्यूठान जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९

दाङमा एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण

भालुवाङ, दाङ एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणबाट दाङकाे बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

बाँकेमा थप १७ जनामा कोरोना संक्रमण, राप्तीसोनारीमा मात्रै १४ जना

नेपालगन्ज, बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य कार्यालय बाँकेमा  अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं,  काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा भक्तपुरको

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे  छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । संक्रमितमध्ये