स्वास्थ्य Archive

कर्णालीमा थपिए ९८ जना कोरोना संक्रमित, कूल संख्या ५८७
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण
धनगढि, डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती महिलाको काेराेना रिपोर्ट पोजिटिभ आएको हो। कोरोना पुष्टि हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिला रहेको

बाँकेमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो
नेपालगन्ज, बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो । पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना

नेपालमा कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी
काठमाडौं, कोरोना भाइरस विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट

सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित
धनगढी, सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर

डब्ल्यूएचओले भन्यो : अनिवार्य रुपमा मास्क लगाऔँ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ। मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले बिरामीको नजिक जाँदा, सार्वजनिक स्थान तथा भिडभाडमा अनिवार्य रुपमा मास्क

एकाबिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना
काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या

कुशेका ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ
जाजरकोट, जाजरकोटको कुशे गाँउपालिकामा ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट पठाइएकाे कोरोनाको पिसिआर स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ आएको हाे । कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२

