स्वास्थ्य Archive

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् । नेपालमा विगत २४ घण्टामा थपिएका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो
दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गर्न शुल्क मागेपछि यहाँका स्थानीयतहले स्वाब परिक्षण गर्न अन्यत्र जिल्ला पठाउन थालेका छन् । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोज्न

पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प्रतिकार्यमा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।असार १९ गते

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,०६३
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९
काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् । जसमा १०९ महिला र ३६४

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १,०१४
पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये बाग्लुङका १, स्याङ्जाका २, तनहुँका ३, पर्वतका २ जना रहेका

बेलायतमा कोरोनाविरुद्धको खोप प्रभावकारी, तेस्रो चरणको परीक्षणमा
काठमाडौं, बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ । संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो । अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८८६

चीनमा फेरि भेटियो अर्को डरलाग्दो भाइरस, वैज्ञानिकहरु आतंकित
काठमाण्डौ, कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २०१३
धनगढी, सुदूरपश्चिम प्रदेशमा मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्या २ हजार १३ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल

