स्वास्थ्य Archive

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि
बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार नजिक, १६ सय ७९ डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । हिजो (आइतबार) साँझसम्म प्रदेशमा ३९ सय २५ जना संक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा ९१५ महिला र ३ हजार १० पुरुष छन्

दाङ लमहीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
दाङ , दाङमा आईतवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३, ३३ र २१ वर्ष उमेर

पाँच इन्स्पेक्टर र सात सईसहित १०५ जना प्रहरीमा कोरोना
काठमाडौं, मुलुकका विभिन्न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन्

२४ घण्टामा १ सय ३ ले कोरोना जिते
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या

सुदूरपश्चिममा थप ८ जनामा कोरोना देखियो
धनगढी, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो
देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल
एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०
दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर

आकस्मिक सेवा निःशुल्क गर्ने सरकारको तयारी
काठमाडौंं, देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले

