स्वास्थ्य Archive

इन्डोनेसियामा फेरि कोरोना फैलियो

इन्डोनेसिया,इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९८६८ भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।पछिल्लो तथ्यांक हेर्दा अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यहाँ मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको

दैलेखमा निषेधाज्ञा असार १० सम्म

दैलेख,दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्। नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका

सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो। राउटे समुदायका दुई

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य

वाइसिएल बाँकेले गर्यो बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरेर शनिबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । योङ्ग कम्युनिस्ट

कालिकोटमा विप्लव नेकपाको स्वास्थ्य शिविर

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ

नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताललाई अव कर्णाली प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने भएको छ। सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने

अब कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

कालिकोट, कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९)को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना९कोभिड–१९० महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय