समाज Archive

आउनुस्,समस्या भए सँगै बसौँ, छलफल गरौँः प्रधानमंन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई संकेत गर्दै यस्तो बताएका हुन्। ‘यस्तो

नेपाल पक्ष मतदानमा उपस्थित नहुने

काठमाडौं,नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो।

अक्सिजन लिन वाइडबडी जहाज बेइजिङ प्रस्तान

काठमाडौँ,चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाज आज चीनको राजधानी बेइजिङ जादैँछ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ

नेपाल पक्षीय सांसदको बैठक सुरु

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो। संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।नेपाल पक्षले

गण्डकीमा ३ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २

पौडेल,नेम्वाङ र नेपालको कुरा मिलेन

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ। सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको सुवास नेम्वाङले जानकारी दिएका छन्। तर,नेपालसँग सकारात्मक कुराकानी भएको उनले बताए ।बैठकपछि पत्रकारहरू कुरा गर्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन्। गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख पौडेलले

नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ । आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६

नेपाल, पौडेल र नेम्वाङबीच छलफल जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन्। सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको एक नेताले जानकारी

जसपा शीर्ष नेताहरु भट्टराई निवासमा छलफल गर्दै

काठमाडौं,जनता समाजवादी पार्टी जसपाको शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा नेताहरु