समाज Archive
गाउँ भरी नै संक्रमण फैलिएपछि जुम्लाको रावतबाडा सिल
जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।गाउँपालिकास्तरीय कोभिड– १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ गतेसम्म

मुस्लिम समाजद्वारा प्रहरीलाई मास्क तथा खाजा वितरण
नेपालगन्ज, नेपालगञ्ज मुस्लिम समाजद्वारा डिउटीमा खटिएका प्रहरीलाई निशुल्क मास्क तथा खाजा वितरण गरिएको छ । कोरोना महामारीमा दिनरात जनताको सेवा गर्दै आएका प्रहरीहरुको मनोबल उच्च राख्न मास्क, खाजा र पानी बितरण गरिएको हो ।नेपालगञ्जको धम्भोजी चोक
लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु
धनगढी, लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको ज्यान गएको छ ।भीमदत्त नगरपालिका–५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी
बर्दियामा बाघको आक्रमणमा परी पुन: एक जनाको मृत्यु
बर्दिया, बर्दियामा पुन: बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । सोमबार निहुरो टिप्न गएकी एक महिलाको बेलुकी बाघको आक्रमणमा परी मृत्यु भएको छ ।जिल्लाको मधुवा नगरपालिका-५ नौ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीलाई

कोरोनाबाट आमाको मृत्यु हुँदा छोराले दिए असाहायलाई दान
बाँके, नेपालगन्ज कोरोनाबाट आमाको मृत्यु हुँदा छोराले असाहायलाई दान दिएका छन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बस्ने शाज मेकरानीले करिब २५००० बराबरको समाग्री गरिब असाहाय पीडितहरुलाई दान गरेका हुन । शाज मेकरानीले भन्छन् कोरोना संक्रमणको
मदिरा चाेरेकाे आरोपमा तिन प्रहरी निलम्बित
काठमाडौं, मदिरा चोरी गरेको आरोपमा सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् । निलम्बन हुनेहरुमा प्रहरी सहायक निरिक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन्

मेची राजमार्गमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु
ताप्लेजुङ, झापाको बिर्तामोडबाट ताप्लेजुङ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स मेची राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ । एम्बुुलेन्समा सवार दुई जना घाइते भएका छन् ।दुर्घटनामा परी पाँचथर याङवरक गाउँपालिका–२ की

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा दर्ता
नेपालगन्ज, बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता

“कुट तिमी”
कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी

सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सिरहा, सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ

