समाज Archive

कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न अन्तरिम आदेश

काठमाडौं,सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।राष्ट्रिय जनमोर्चाले

नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं,स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो।

कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

सुर्खेत,कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद

सुर्खेतमा लकडाउन उलङ्घनको आरोपमा हालसम्म ९४ जनालाई कार्वाही

सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले हालसम्म लकडाउन उलङ्घन गरेको आरोपमा ९४ जनालाई कार्वाही गरेको छ।२०७८ बैशाख १४ गते देखि जेष्ठ २३ गतेसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले ९४ जनालाई कार्वाही गरेको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय

कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्रीको ईन्ट्री

सुर्खेत,कर्णाली सरकारमा नेपाली कांग्रेसका दुई मन्त्रीको ईन्ट्री भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजना नयाँ मन्त्रीलाई ईन्ट्री गराएका हुन्।शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमंन्त्री शाहीले सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाई प्रारम्भ

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई प्रारम्भ भएको छ।यसअघि न्यायाधीशहरु र इजलास गठनमाथि नै अधिवक्ताहरुले प्रश्न उठाएपछि आज वरिष्ठताको आधारमा इजलास पुनर्गठन भएको छ। पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की,मीरा खड्का, ईश्वरप्रसाद

दुर्व्यवहारको सिकार भएकी “सम्झना” को हुन्

सुर्खेत,लोपोन्मुख राउटे समुदायमा जन्मिएकी सम्झना केहि समय यता सामाजिक संन्जालमा एकाएक चर्चामा आएकी थिईन। फेसबुक,टिकटक तथा युटुवमा उनलाई दर्सकले अत्यन्त मन पराएका थिए। सामाजिक संन्जालभरी सम्झनाको रुपको चर्चा भएको थियो। उनको भिडियो खिच्नको लागि दैनिक राउटे

राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन जना पक्राऊ

काठमाडौँ, लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।सामाजिक सञ्जालमा

८१ पुरिया ब्राउन सुगरसहित ४ जना पक्राउ

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको