समाज Archive

कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ

काठमाडौं, नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल

आज कार्तिक १७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश

संखुवासभाबाट अवैध औषधि सहित दुई चिनियाँ पक्राउ

संखुवासभा, संखुवासभको खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट दुईजना चिनियाँ पक्राउ परेका छन्। प्रहरीले तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधि सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्त घर भई हाल तुम्लिङटार बस्ने सान्तोङ र यू छिनग्लिन

कोहलपुरबाट चितुवाको छाला सहित तीन जना पक्राउ

कोहलपुर, कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनालाई चितुवाको छाला एकथान र

काठमाडौँको मिठाई पसलमा अखाद्य वस्तु

काठमाडौं, काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल

कटुवालकै भरमा सूचना

लमजुङ, आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।यहाँका स्थानीय दिनबहादुर गुरुङले

शिक्षित महिला पनि बेचबिखनको जोखिममा

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो।पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाडौँ,यो वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा

भारतको केरलामा भिषण बाढी, १५ जनाको मृत्यु

नयाँदिल्ली, भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् ।कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका

फेसबुकमा कमेन्ट गरेको भन्दै पेस्तोल ताक्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं, सर्लाहीको बलरा नगरपालिका(३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ। सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो। लक्ष्मीपुरकै ३५