समाज Archive

होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते

काठमाडौँ, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् । ११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

काठमाडौं, होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी

माहुरीको टोकाइबाट १६ जना घाइते

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो ।

कोहलपुरमा पन्चे बाजा र र्याली सहित नारी दिवस मनाइयो

बाँके, १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि वृहत् र्‍याली पर्दशन गरि मनाएको छ। र्‍याली कोहलपुर साझा चोक देखी लिएर चौराह सम्म पुगेर न्युरोड पुगि कोणसभामा परिणत भएको हो।कोहलपुर जेसिज र जुनियर जेसिजले

प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि कार्यालय तोडफोड

वीरेन्द्रनगर, प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १

कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन

कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले

छोरीले गरे आमाको काजकिरिया

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् । छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत

महाशिवरात्री पर्व र यसको महत्व

शिवरात्री व्रतं नाम सर्वपापं प्रणशनम् । आचाण्डाल मनुषणां भुक्तिमुक्तिप्रदायकम् ।। त्वमेव माता च पिता त्वमेव त्वमे सर्व ममदेव देव : कर्पूर गौरम् करुणावतारं संसारशारम् भुजगेन्द्र हारम् ।। सदा वसन्तत् हृदयम् च विन्दे भवं भवानी सहितं नमामी

आफन्तबाटै अपहरित दुई बालबालिकाको उद्धार

भैरहवा, आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना वडा न.६ का दुई बालबालिकालाई शुक्रबार दिउँसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याइएको

बाँकेमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु

बाँके, बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बाघको आक्रमणबाट राप्ती सोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो । शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोलानजिक बाघले आक्रमण गरेको