समाज Archive

जब ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’
सुनसरी, सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकले ठक्कर दिएकी महिलालाई उठ्दै गर्दा ब्याक गरेर किचिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट घाइते भएकी पैदल यात्री

श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्कमाया बिकले बिहीबार राति दाउराको चिर्पटले टाउकोमा हिर्काइ गम्भीर घाइते

टिपरको ठक्करबाट एकै परिवारका ३ को मृत्यु
सप्तरी, सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर

५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १ गते देखि

प्रेमीसँग मिलेर श्रीमानको हत्या
नयाँदिल्ली, भारत मध्य प्रदेशको राजधानी भोपालमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन् । पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए

विवाहको १० दिनमै नव दम्पतिको दुर्घटनमा मृत्यु
बैतडी, बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा नव दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको १० दिनअघि मात्रै विवाह

तनहुँमा गोली लागेर १७ वर्षीय किशोरको मृत्यु
तनहुँ, तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक किशोरको ज्यान गएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु

थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु
काठमाडौं, काठमाडौंको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प

श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ
काठमाडौं, आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते
अछाम, अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना