समाज Archive

‘लेन’ मा देन

काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।

गुम्बा बनाउने बहानामा हिमाली क्षेत्र उक्लिँदै भारत

काठमाडाैँ,भारत सरकारले नेपालकाे उच्च हिमाली भुभागमा ३१ वटा गुम्बा बनाइदिने प्रस्ताव अगाडी सारेकाे छ । भारतले नेपालका उच्च पहाडी र हिमाली भु-भाागमा बस्ने बाैद्ध धर्मालम्बीहरूकाे सहयाेगार्थ भन्दै गुम्वा बनाउने तयारी गरेकाे छ । तिब्बतियन सांस्कृतिक हिसाबले

माअाेवादी निकट सामनाकी केन्द्रिय कलाकार म्यादी प्रहरीमा रुँदै परेड् खेल्दै ,

‘हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’ ‘पुर्वमा लालि छाउदै छ गरिवको दिन अव आउदैछ ’ कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेकी हुन्थीन् । कलाकार उषा जिसी मरे सहिद हुने बाँचे

बजारमा नक्कली नोटको बिगबिगी

काठमाडौं, बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन्

थोरै जग्गामा ठुल्ठूला भवन,

 काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित,

काठमाडौं, दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेता देखि पत्रकारसम्म

काठमाडौं, झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे

गरे के हुँदैन ? तरकारीको मनग्य आम्दानीले

जाजरकोट,  पहाडी जिल्लामा कृषि पेशा गरिरहेका किसानले छोरालाई सिभिल ईन्जिनियर र छोरीलाई स्टाप नर्स पढाएको कुरा देख्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, जाजरकोट जिल्ला सदरमुकाम खलंगा नजिकै मटेलामा ब्यबसायिक तरकारी खेती गरिरहेकी एक महिला किसानहरुले

यस्ताे हुन्छ मुलुकमा !

काठमाडौं, काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको

डकुमेन्ट लिक कसरी भयो ?

काठमाडौं  सर्वोच्च अदालतले विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालय लाई आदेश दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक पदमा आफ्नो