समाज Archive

रानीबारी हत्याकाण्डका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला
जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् । २०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक

रत्नपार्ककाे २५ तले भ्यूटावर नबन्दै यसरी ढल्याे
रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम

खाएको भाँडा माझ्न नमानेका दलितलाई यसरी पिटियो
मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाव फेरिदिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर मरणासन्न बनाईएको छ । त्यस वडाका ४२

सरकारले कोसीमा अर्काे ब्यारेज निर्माण गर्ने : बाह्रै महिना किसानका खेतमा पानी
दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर

आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
अाज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्वको मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित
अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

बनमा यस्ताे बेथिती : स्थानीय प्रतिनिधि मिलेर काटे रुख
स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् । उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए ।

मर्कन्टायलकाे ८४ विघा जमिन नेकपाकाे कब्जामा
नेपाल कम्युनिस्ट पार्टी चितवनले पूर्वी चितवनमा खैरहनी १२ मा रहेको मर्कन्टायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बि.सीले एक बिज्ञप्ती जारी गरी बिगत ५९ सालदेखि पाटीको कब्जामा रहेको जग्गा अहिले बिभिन्न

कहिले आउला मेलम्ची ? : धुलो खाएका जनता पानी नपिउने ?
मेलम्ची खानेपानीका नाममा राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला ? अझै पनि प्रश्न उब्जिरहेको छ । यसबीचमा काम पनि निकै भएका छन् । सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं

नक्सापास बिना नै दरबार क्षेत्रभित्र भौतिक संरचना निर्माण
काठमाण्डौ,नक्सापासविनै भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र धमाधम भौतिक निर्माण भइरहेको छ । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको आँखा छलेर पद्म उच्च माध्यमिक विद्यालयले ९९ चोकभित्र भौतिक निर्माण अघि बढाइरहेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर