समाज Archive

५१ मावन तस्करको सुची सार्वजनिक

संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।   दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ

कालिकोटकी युवती दैलेखमा तीन दिनसम्म बन्धक

कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा कालिकोट जिल्ला तिला गुफा नगरपालिका स्थायि घर भएकी २० वर्षिया यूवती मनशोभा न्यौपानेको बलात्कारपछि हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको

महानगरमा छैनन् प्राविधिक : एक्ली शारदाको जिम्मामा तीन वडा

काठमाडौं महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार तथा अन्य विकासे कार्यक्रमका लागि पर्याप्त जनशक्ति नखटाएको पाइएको छ । समयमा प्राविधिक, इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ । महानगरमा ३२ बडा कार्यालय रहेका छन् । आजको नागरिक काष्ठमण्डपमा

तीन दिन बन्धक बनाएर बलात्कारपछि युवतीको हत्या

दैलेखमा आठबिस नगरपालिका–८ मा कालिकोट जना युवतीको हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या प्रहरी आशंका गरेको छ । सुर्खेतबाट–कालिकोट आउदैँ गरेकी युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म

जब पाेलमा गुजुल्टाे परि टाँगिएका तार मन्त्री अाफैले नै काटे……

सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने अभियान सुरु गरेको छ ।अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार

खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य

पाँचतारे फूलबारी सरसफाइ गर्न १० करोड

पोखराको पाँचतारे फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो रिसोर्ट बन्द भएको ६ महिना भइसकेको छ । लामो समयदेखि बन्द हुँदा

नेपाली सडकमा भारतीय बालबालिका : यसरी पार्छन हैरान

काठमाडौंका अति व्यस्त स्थानहरुमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका आभिभावकका कारण नेपालका सरकारी निकायहरु हैरान भएका छन् । जोखिमयुक्त अवस्थामा पैसा मागी बस्ने र बसाउने बालबालिका र तिनका अभिभावकसमेतलाई उद्दार गरे

देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन

नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन

अनावरण भएको १ वर्षमै शालीक खुइलियो

पाँचथर,राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीको सालिक अनावरण भएको एक वर्षमै खुइलिन थालेको छ । छ दशकसम्म निरन्तर राष्ट्रको नेतृत्व तहमा बसेर सेवा गर्नुभएका स्व. लावतीको सालिक निर्माणमा ठूलो भ्रष्टाचार भएका कारण कमसल भएको बताइएको छ ।