चिउरा र मुरहीकै भरमा जुटे तटबन्धमा बनाउन

गत साता खाँडो नदीको बाढीले वितण्डा मच्चाएको सकरपुराको जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीले भत्काएका घर बस्न लायक छैनन् ।

अधिकांश परिवार अझै पनि चिउरा र मुरहीको भरमा बाँचिरहेका छन् ।  गास र बासको ठेगान नभए पनि सकरपुरावासी पछिल्लो तीन दिनदेखि बाढीले भत्काएको खाँडो नदीको तटबन्ध निर्माणमा जुटेका छन् ।,यो खबर आजको नागरिकमा छ ।