समाज Archive

भूकम्प आउँछ भन्दै अफवाह फैल्याउने ‘ज्योतिषी’ अर्जुन पक्राउ

काठमाडौं ,यही जेठ महिनामा नेपालमा ठूलो भूकम्प जान्छ भन्दै अफवाह फैल्याउने एकजना ‘ज्योतिषी’ लाई प्रहरीले पक्राउ गरेको छ। आफू ठूलो ज्योतिषी भएको दाबी गर्दै नेपालमा महाभूकम्प आउने भन्दै अफवाह फैल्याउने ३६ वर्षीय अर्जुन क्षेत्रीलाई प्रहरीले मंगलबार

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

दाङ, रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८

कोठियाघाट पुलबाट खसेर एक जनाको मुत्यु

बर्दिया , बर्दिया जिल्लाको राजापुर स्थित कोठियाघाट पुलबाट खसेर एक जनाको मूत्यु भएको छ । राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर बस्ने बर्ष ४२ का कुखुर थारुको ज्यान गएको हाे । अाइतवार अाफना साथीहरू संग

काफलवाली सम्मानित, काफल बेचेर कमाइन ७५ हजार

अर्घाखाँची,कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै

काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर

काठमाडाैँ,स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले

विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको वैजनाथ अडिसन

कोहलपुर, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को वैजनाथ अडिसनबाट २९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिवार प्रभात मा.वि वैजनाथमा भएको अडिसनमा सहभागी भएका

पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने

कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो । ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला

बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ । असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको

नेपाल चिकित्सक संघ बाँकेले ‘एन एम ए’ पार्क बनाउने

नेपालगन्ज, नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर

यार्सा संकलन गर्न गएका तीन जनाको लेक लागेर मृत्यु

डोल्पा,यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु भएको छ। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जाजरकोटका दुइ जनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र