समाज Archive

यसरि राउटे पनि झाँकीसहित सहभागि भए कर्णाली प्रदेशको संविधान दिवसमा

बिरेन्द्रनगर,सुर्खेत मुलुकभर संबिधान दिवस मनाइएको छ । कर्णाली प्रदेशमा भने कर्णाली प्रदेश सरकारले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा जंगलका फिरन्ते राउटे समेत सहभागी भएका छन । उनिहरु संबिधान दिवस मनाउन गाउँबाट बिरेन्द्रनगर आएका हुन । कर्णाली

प्रतिबन्धित लागुऔषध सहित चार युवक पक्राउ

सिरहा, प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषध सहित

लोप हुँदै पुराना बाली

डोटी, जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट

काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ। निगमले १० आन्तरिक

केबुलको तार बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल, अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको

शाहीको स्मृतिमा बाँकेका बिद्यार्थीले रोपे एक सय विरुवा

  बाके, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) बांकेले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन विद्यार्थी नेता तथा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर

करेन्ट लागेर एकको मृत्यु

दाङ, दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।आइतबार साँझ ७

लोप हुदै माटोका गाग्री

जाजरकोट, चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री

नगरपालिकालाई पाँच रुपैयाँ सहयोग

काठमाडौं, राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् । बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा

रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु

बुटवल, रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ