समाज Archive

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, सात जना पक्राउ

वीरेन्दन्द्रनगर, वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप

विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा

जनकपुर, विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् । यसअघि शाह

जङ्गली हात्ती धपाउन ड्रोन साइरन

झापा, झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ । बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन

गुण्डा नाइके ‘बाघे’ स्वयम्भूबाट पक्राउ

काठमाडौं, राजधानीका विभिन्न स्थानमा गुण्डागर्दी गर्दै आएका बाघे उपनामका सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाघेलाई बालुवा बेच्ने क्रममा ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी सहकुल थापाले

देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो

काठमाडौं, मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर,

मन्त्रीका विदेश भ्रमण बाक्लियो

काठमाडौं, संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

बाटुवाटारस्थित ललिता निवास प्रकरण, सीआईबीमै अड्कियो छानबिन

काठमाडौं, बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।दुईपटक गरी थपिएको चार महिनामा समेत

छोरा बिरामी परेपछि जनवादी गायक शर्मालाई आर्थिक संकट

काठमाडौं, जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् । राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको

रिहा भए विप्लवका विद्यार्थी नेता

काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र बिक रिहा भएका छन् । उक्त संगठनका लुम्बिनी ब्युरो संयोजक समेत रहेका बिक कैलाली जिल्ला अदालत वाट धरौटीमा रिहा भएका हुन्

टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

हेटौंडा, टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५