समाज Archive

हिमचुलिको नवौं सेवा कार्यालय जारकोटमा उद्घाटन

कालीकोट,जिल्लाको सबै भन्दा बढि कारोवार भएको हिमबचुलि कृषि सहकारी संस्था लि. कालीकोटको नव सेवा कार्यालय पचालझरना गाउंपालिकाको जारकोटमा उद्घाटन भएको छ । संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षता पचालझरना गाउपालिकाका अध्यक्ष खडगराव सेजुवालको प्रमुख आत्थ्यितामा सेवा कार्यालयको

नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते

नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको

युवतीको विषयमा विवाद,सैनिक जवानमाथि खुकुरी प्रहार

बाँके । मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर

प्रहरी चौकी नजिकै गाँजा खेती, हेरेको हेर्यै प्रहरी

जाजरकाेट, गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारका लागि केन्द्रविन्दुका रुपमा रहेको जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकैको झण्डै तीन रोपनी जग्गामा गाँजा (चरेस) खेती भईरहेको पाईएको छ

जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाँदा १० जना बिरामी

रुकुमपूर्व, अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् ।बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका

स्काभेटरले पैदलयात्रीलाई किच्यो, एक जनाको मृत्यु

डडेल्धुरा, डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

गौर, रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन । इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने

कमला नदीको किनारमै सकेट बम भेटिएपछी…

सिरहा, सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी

ऐन कानुन लत्याउँदै स्थानीय सरकारको करोडौँ खर्च

काठमाडौं, सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले

दाइजोकै कारण यसरी गरियो नेपाली चेलीको भारतमा हत्या

मोरङ, विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना