समाज Archive

असहाय परिवारका अभिभावक शेख अब्दुल अजीज तैयबी मदनीको निधन
कपिलवस्तु, सामाजिक तथा धार्मिक सहिष्णुता कायम गरी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनीको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा सन् १९८६ देखि शिक्षा दिदै आएका मदनीको ७१

यसकारण कोहलपुर नगरपालिकाको मुलगेटमै तालाबन्दी
कोहलपुर, कोहलपुर नगरपालिकाको कार्यालय मुलगेटमै १ घण्टा तालाबन्दी भएको छ । सोमबार राष्टमुखी निर्माण सेवाले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको ताला लगाएको हो । त्रिपुणा गण देखी गोरखा स्कुल हुँदै इन्देणी चोक

लाङटाङमा हराएका २ विद्यार्थीको शव भेटियो
नुवाकोट, लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न, अध्यक्षमा चुन्ना
नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट ३ वर्षे कार्यकालको लागी अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।शनिबार सम्पन्न निर्वाचनको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१० मत ल्याएर निर्वाचित
नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा मतदान सम्पन्न
नेपालगन्ज, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न भएको छ ।शनिबार बिहान ९ बजे देखी भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा सुरु भएको थियो । उद्योग बाणिज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको हो । निर्वाचनमा जम्मा ३

बाँकेमा बढ्दैछन् आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता
बाँके,बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं, धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३-०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही

प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र
कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ । शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार

कर्णाली जनताआवास कार्यक्रम अन्तर्गत डोल्पामा ४५० घर बन्ने
डोल्पा- डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, बिभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौं,आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाके माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान

