समाज Archive

श्रीमतीको हत्या आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी

मिटरब्याजी पीडितका पक्षमा बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्। मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसेका छन्। नौ दिनदेखि धर्नामा बसेका उनीहरूलाई मासिक

सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी

म हुँ ‘अछुत’

बिहानीको उषा सँगै सुकेका तर बज्रसमानका पाखुराले आरनको छेउमा थोत्रो टोपीले पसिना पुछ्दै मालिले फुललाई आकार दिए जस्तै फलामलाई आकार दिएर औजार बनादिए ती पानी नचल्ने लोहारले । जसले मेरो जीविका जिउँदो छ । फाँटहरुका लिलि

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद

काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित

हिन्दु-मुस्लिम समुदाय बिचको एकतालाई प्रगाढ बनाउँदैँ मोहर्रम पर्व

नेपालगन्ज, ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । हिजो मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम

उपाध्यक्ष गिरीद्वारा बारेकोटका पहिरो पिडितलाई राहत सामाग्री बितरण

जाजरकोट, अविरल बर्षाका कारण घर भत्किएर उच्च जोखिममा रहेका पिडितलाई उपाध्यक्ष गिरिद्वारा राहत सामाग्री बितरण गरिएको छ ।बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले स्थलगत निरिक्षण गरेर राहत सामाग्री बितरण गरेका हुन । गत साता परेको अबिरल

कुख्यात मिटरब्याजी परदेशी दम्पतीविरुद्ध मुद्दा दायर

काठमाडौं । सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सँगै उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ ।सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो गुर्भाकोटमा हेल्थ शिविर

बिरेन्द्रनगर, आइएमई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।मंगलबाट गुर्भाको गुमिकामा सन्चालन गरिएको स्वास्थ शिबिरबाट २ सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित

खेलकुद मन्त्री गहतराज र नरैनापुर गाउँपालिका अध्यक्ष बिच भेटवार्ता

बाँके, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ सँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष अहमद शाहले भेटघाट गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडक संग जोडनका लागि बजेट