समाज Archive

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो गुर्भाकोटमा हेल्थ शिविर
बिरेन्द्रनगर, आइएमई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।मंगलबाट गुर्भाको गुमिकामा सन्चालन गरिएको स्वास्थ शिबिरबाट २ सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित

खेलकुद मन्त्री गहतराज र नरैनापुर गाउँपालिका अध्यक्ष बिच भेटवार्ता
बाँके, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ सँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष अहमद शाहले भेटघाट गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडक संग जोडनका लागि बजेट

आफ्नै छोराको हत्या आरोपमा कोहलपुरबाट एकजना पक्राउ
कोहलपुर, आफ्नै ३ वर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन् । बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बर बहादुर बोहरा पक्राउ परेका हुन् । उनी घरबाट साउन

हरिणले आक्रमण गर्दा एक जनाको मृत्यु
काठमाडौं, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले

कोहलपुर खानेपानीका अध्यक्षलाई कालोमोसो
कोहलपुर, कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई युवा जनस्यसेवक नेपालले कालोमोसो दलेको छ ।युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको

जानकीमा मोहर्रम पर्वको अवसरमा सार्वजनिक दिने निर्णय
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँकार्यपालिको सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरूको महान

सप्तकोसीमा हाइअलर्ट जारी
सुनसरी, सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ

आयल निगम कार्यालय अघाडी विद्यार्थीको बिरोध प्रर्दशन
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध

मिटरब्याज पिडित किसानको आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐकेबद्दता
काठमाडौं, काठमाडौंमा केही दिन देखि जारी मिटर ब्याजबाट पिडित किसानहरुको आन्दोलनमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ऐकेबद्दता जनाएको छ । मिटरब्याजि र ठगि आतंक बिरुद्ध संयुक्त किसान-मजदुर संघघर्ष समितिद्दारा बिगत ४ दिन देखी काठमाडौंको मइतिघर

कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया
बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया