समाज Archive

जाजरकोटका चार ठाउँमा नयाँ खाद्यान्न डिपो स्थापना
जाजरकोट ,खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई मध्यनजर गरी नयाँ डिपो स्थापना गरिएको हो। यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्य परेको गुनासो आएपछि

कैलालीको टीकापुरमा युवा समूहबीच झडप, घाइते पाँचमध्ये तीनको अवस्था गम्भीर
कैलाली ,कैलालीको टीकापुरमा युवा समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल

बर्दिया, कैलाली र कञ्चनपुरमा भारी वर्षा
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा प्रदेश ५ को बर्दियाका धेरै स्थानमा शनिबार रातिदेखि अति भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम पूर्वानुमान विभागले सतर्क रहन आग्रह गरेको छ। अहिले बिहान बाढी अलर्ट जारी गर्दै

फरक फरक स्थानमा ४ जना मृत फेला
काठमाडौं, फरक फरक स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको

सप्तरीमा सर्पको टोकाइबाट एक युवकको मृत्यु, एक घाइते
सप्तरी, सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै डुलिरहेका अवस्थामा

बैतडीमा मदिरा सेवन र बिक्री वितरणमा रोक
बैतडी, बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले

बिमा रकम घरमै आउँदा सदस्य हर्षित निर्धन उत्थान लघुबित्तको सकारात्मक अभियान
गढवा, देउखुरीकाे गढवा-५ सुनपुरवा गाउँकी पम्फादेवि शर्माको यही ७६ मंसिर १५ मा निधन भयो । उहाँ १४ बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडको समूह सदस्य हुनुहुन्थ्यो । एकलाख पचास

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग
जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ
पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु
बैतडी, सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बैतडीमा आमा–छोराको ज्यान गएको छ । पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको मृत्यु भएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४०

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा, झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिहीबार राति आएका दुई वटा हात्तीले घर भत्काउन थालेपछि भागेका ५८ वर्षीय रोहित रेग्मीलाई हात्तीले लखेटेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

