समाज Archive

ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ
काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा

बलिउड अभिनेत्री कंगनालाई धम्की आएको खुलासा
नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् । पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् ।
एक जिल्लामा बती गए ३ जिल्ला अन्धकार
सुर्खेत, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक समस्यामा परेका छन ।विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै

प्रेमिका केशरी को आत्महत्या,प्रेमि प्रकाश माथि निर्घात कुटपिट
अछाम, अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले आत्महत्या गरिसकेकी छिन् । प्रकाश टमाटालाई केटि पक्षका आफन्तले मर्नुन बाँच्नु हुनेगरी कुटपिट

नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ
चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका पराजित
एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट सीपीएलमा बार्बाडोस ट्राइडेण्ट्ससंग पराजय ब्यहोर्नु परेको थियो ।गएराति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएको हो ।खेलमा सुरुवाती ब्याटिङ गरेको जमैकाले

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप
डडेल्धुरा, डडेल्धुरामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरीएको छ ।जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव
ललितपुर, ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। तीन दिनदेखि हराइरहेकी ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो। भैंसेपाटी बस्दै आएकी केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि
गुडिरहेको मोटरसाइकलमै पछाडिबाट घाँटी रेटेर आफ्नै साथीको हत्या
झापा, झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै

