समाज Archive
बैंक तथा वित्तीय संस्थालाई संकटको बेला जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । सोमवार

पोखरीमा डुबेर तीन आमाछोरीको मृत्यु
विराटनगर , मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी सीता अधिकारी आफना दुई छोरीसहित आइतबार दिउँसो घरबाट पोखरीमा चारो हाल्ने निस्किएकी थिइन। सधैं झैं घरबाट निस्किएकी सीता र उनका दुई छोरी जिउँदो फर्किन पाएनन्। माछालाई चारो हाल्न गएको सोही

लाइसेन्सको हराएको सिफारिस बनाउन अब ट्राफिक कार्यालय धाउनु नपर्ने,
काठमाडौँ , हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताव र सवारी इजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस

बर्दियामा जङ्गली हात्तीले आतङ्क
बर्दिया, बर्दियाको मधुवन नगरपालिका १ मा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन १ का धनिराम थारूले बताए । उनका अनुसार गएराति

बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सर्लाही, महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको

पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु
विराटनगर, पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया

नवलपुरमा खुर्पा प्रहार गरी ससुराको हत्या
नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा

गरिब र अतिविपन्न परिवारमा कोरोना परीक्षण खोइ ?
काठमाडौं , सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण
जुम्लामा भेटियो ऐतिहासिक गुफा
जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका

आईपीएलः दिल्ली र पञ्जाब सामना गर्दै
एजेन्सी, इन्डियन प्रिमियर लिग आईपीएलको १३ औँ संस्करणको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । खेलमा नेपाली समयानुसार साँझ ७ः४५ बजे युएईको दुबई अन्तराष्ट्रिय मैदानमा हुँदैछ । नेपाली लेग स्पिनर सम्मिलित दिल्लीको

