समाज Archive

पक्की पुल निर्माण नहुँदा ओहरदोहर गर्न समस्या

डडेल्धुरा, जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र परेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल वि सं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ

ललितपुर महानगरले एकै साथ चारवटा पार्क निर्माण गर्दै

काठमाडौँ, ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएका छन् ।यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । चिल्ड्रेन

बंगलाचुली गाउँपालिकामा राजमो निकट युवक संघको पालिका स्तरीय समिती गठन

दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको बङगलाचुली गाउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।गाउँपालिका स्तरिय युवाहरूको भेलाले दुई स्थान रिक्त सहित भिमबहादुर थापाको अध्यक्षतामा पालिका स्तरिय १७ सदस्यीय अखिल नेपाल युबक संघ समिती

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु

चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी छुट्दै

 दाङ, संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा हुँदै छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा हुन लागेको हुन् ।असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र

गलामा फुलमाला लगाएर जब रविलाल पक्की घरमा बसाई सरे

देउखुरी , सधैं कार्यक्रममा प्रमुख अतिथि, अतिथिको गलामा फुलमाला हुन्थ्यो । कार्यक्रम गर्दा उतै प्राथमिकता पथ्याे । तर शुक्रबार अमिलियामा फरक दृश्य देखियो । टेवुलमा राखिएको फुल माला प्रमुख अतिथि, अतिथिहरुले एक जना वृद्ध व्यक्तिको गलाभरी

कर्णाली आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा चौरजहारी नगरपालिकाका विभिन्न वडाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुर आइपुग्यो रेल

काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म

गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ, गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८

संविधान दिवसको अवसरमा राप्ती गाउँपालिकामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

 भालुवाङ, संविधान दिवस २०७७ कोअवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस ९राष्ट्रिय दिवस० हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा