समाज Archive

किन बसिन्छ सोमबार शिवको व्रत ?

काठमाडौं,सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा- एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो- एक

अनियन्त्रित ट्रक घरमा ठोक्कियो, ८ जना घाइते

तनहुँ ,  तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास

शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी

सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ

नरैनापुर पुगेर वित्त आयोग अध्यक्षले भने – शिक्षा र स्वास्थ्यमा बजेट थप गर्न पहल गर्छु

नरैनापुर, स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ ।

कोहलपुरमा धर्मजागरण महामहोत्सब सुरु

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं २ मनकामना चोक नजिक धर्मजागरण महामहोत्सव सुरु भएको छ । सुसंस्कारित समाज निर्माण गर्नका लागि रास्टृय कलाकारद्वारा भजन किर्तन झांकी प्रदर्शन सहित मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महोत्सव सुरु गरिएको

जगन्नाथ गाउँपालिकामा तीन राजनितीक दलको ध्यानाकर्षण

बाजुरा, जिल्लाको जगन्नाथ गाउँपालिका भित्रका कार्यालयहरुमा सहायक प्रमुख प्रशासकिय अधिकृत देखी कार्यालय सहयोगी सम्म गाउँपालिका अध्यक्ष काली बहादुर शाही कै नातेदार नियुक्त गरेको पाइएको छ । इन्जिनियरमा छोरा, स्टाफ नर्समा छोरी, आईटी ईन्जीनियरमा भतिजी, लेखापालमा साडुभाई,

नियमित आँखा परिक्षण सचेतनाका लागी र्याली

नेपालगन्ज, नियमित आँखा परिक्षण सचेतका लागी शनिबार नेपालगन्जमा र्याली गरेको छ। बिश्व जलबिन्दु सप्ताहको अन्तिम दिन नेपालगन्ज सचेतमुलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चिकित्सकहरुले नियमित स्वास्थ परिक्षणका लागि आम नागरिकमा सचेतना जरुरी रहेको छ। अन्धोपन बाट

वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु भएपछी नरैनापुरका नागरिक उत्साहित

नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियान अन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र

शिवालयमा पाइला परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

जाजरकोट, सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जाजरकोटको शिवालय गाउँपािलकामा सम्पन्न गरेको हो । सहास नेपालले सन् २०२२ देखि शिवालयमा जलवायु परिवर्तन,विपद ब्यवस्थापन र कृषि खाद्यसुरक्षाका बिषयमा समूह