समाज Archive

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण रहेको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा
चोरी गरेको आरोपमा सांसद दिपक मनाङेकी श्रीमती पक्राउ
मकवानपुर, गण्डकी प्रदेश सभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति

विभिन्न पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्नेको लहर
नेपालगन्ज, बाँकेमा विभिन्न पार्टी परित्याग गरी करिब ३ सयको हाराहाराहारीमा नेता तथा कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।बुधबार बाँकेको डुडुवा गाउँपालिकामा एक अौपचारिक कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध करिब ३ सय बढी नेता तथा कार्यकर्ताहरु
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ
काठमाडौँ, नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध

बर्दिबासमा कर्फ्यू तोड्दै प्रदर्शन, मेयरको पुत्ला दहन
बर्दिवास, प्रहरीको गोली लागेका थप एक व्यक्तिको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिवास थप तनावपूर्ण बनेको छ । बर्दिबासमा स्थानीय प्रशासन महोतरीले आज विहानदेखि भोलि (बिहीबार) विहान ६ बजेसम्म लगाइएको निषेज्ञाज्ञा उल्लंघटन गर्दै स्थानीयबासीे प्रदर्शन गरेका छन्

उखु किसानले अझै पाएनन् ३६ करोड भुक्तानी
सप्तरी, सप्ततरीाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन
महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए
धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।
भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का
काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

