समाज Archive

सम्पर्कविहीन भएका डिएसपी चौधरी निलम्बित

धनगढी, गत मंगलबार राति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी निलम्बन भएका छन्। माथिल्लो निकायलाई कुनै जानकारी समेत नदिएर सम्पर्कविहीन भएका चौधरीलाई गृह मन्त्रालयले छानविनका लागि निलम्बन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी

उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित

चालक अनुमतिपत्रका लागि तत्काल परीक्षा नलिइने

काठमाडौं, उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले जानकारी

कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । प्रहरीले बल

चीनमा एउटै प्रान्तमा फाइब-जीका १७ हजार स्टेशन निर्माण

चीन, चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा फाइब–जीका लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ । स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

इलाम,श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।  उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४

आगो ताप्दा जलेर एक महिलाको मृत्यु

अर्घाखाँची, अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए । घरमा एकलै

उपत्यकामा थपिए ५ सय ३० कोरोना संक्रमित

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।काठमाडौंमा

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।नेपालमा थप १ हजार

विश्वलाई रासायनिक हतियार विहिन बनाउन संयुक्त राष्ट्रसंको आग्रह

एजेन्सी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन् ।विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई अनुरोध गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित