समाज Archive

सुर्खेतमा राजतन्त्रको पक्षमा बृहत प्रदशन
सुर्खेत, कर्णाली प्रदेश राजधानि बिरेन्द्रनगरमा राजतन्त्रको पक्षमा बृहत प्रदशन भएको छ । बिहिबार बिहान बिरेन्द्रनगरको कालिन्चोक देखि सुरु भएको प्रदशन खजुरा, मंगलगडि चोक, ऐरीचोक ,बाङगेसिमल , कालागाउँ हुदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो । कोरोना राहत को
पुलिसको कुटाइबाट पेलिएका मेरा करङ हिजो भन्दा आज बढी दुख्दैछः रामचन्द्र पौडेल
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरिरमा दुखाई बढ्दै गइरहेको जानकारी गराएका छन् ।ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको

काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही
काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता

तराई मधेस समृद्धि कार्यक्रम : जीवनस्तर सुधार गर्न साझेदारी
काठमाडौँ ,सरकारले तीन वर्षदेखि सञ्चालन गरेको तराई मधेस समृद्धि कार्यक्रमले तराई मधेसको स्वरूप परिवर्तन भएको छ । नागरिकको विकासमा पहुँच अभिवृद्धि गर्न सञ्चालन गरिएको तराई मधेस समृद्धि कार्यक्रमले त्यस क्षेत्रमा सानादेखि ठूला सम्मका विकास आयोजना निर्माण

प्रहरी हत्याको अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान
कैलाली, धनगढी उपमहानगरपालिकाको जुगेडा स्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार

नेपालगन्जबाट चौरजहारीका लागि छुटेको बस सल्यानमा दुर्घटना, २५ जना घाइते
नेपालगन्ज, नेपालगन्जबाट रुकुम(पश्चिम) चौरजहारीका लागि ३० जना यात्रु लिएर छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटना भएको छ । उक्त यात्रुबाहक बस दुर्घटनामा परी २५ जना घाईते भएका छन। घाइतेे मध्य ६ जनाको अबस्था गम्भीर रहेको बताइएको छ
पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेतः सभापति देउवा
काठमाडौं, तनहुँमा कागे्रश नेता रामचन्द्र पौडेललाई गिरफ्तार परेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप

जापानमा सबैलाई निःशुल्क कोरोनाको खोप लगाइने
टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने बताएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको छ । नयाँ

