समाज Archive

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट

काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्।आइतबार प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । यस्तै, राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई

ओलीलाई साथ दिए हामी बादललाई साथ दिन सक्दैनौँः बादल निकट नेता

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि ब्यक्त गरेका छन्। आइतबार संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका ओलीको पक्षमा थापा उभिएका छन् । पूर्वमाओवादीबाट मन्त्री बनेका बादलसहित

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएका अधिकारकर्मी पक्राउ

काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेका मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले

प्रतिनिधिसभा पुनर्स्थापनाको लागि नेकपाका ८७ जना सांसद सर्वोच्च जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरेका छन्। सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर

आलीद्धारा प्रचण्डलाई उपाध्यक्षको संज्ञा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको उपाध्यक्ष सरहको व्यक्ति भएको जनाएका छन्।संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको

टिकटक बनाउँदा पुलबाट खसेर एक युवकको मृत्यु

काठमाडौं, टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार दिउँसो सवा दुई

ओली र प्रचण्ड पक्षले बोलाए बैठक

काठमाडौं, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन थालिसकेका छन् । त्यसका लागि ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले

डिपिआरको ढिलाइले गर्दा सेनाले नलगाड छाड्दै

जाजरकोट, छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज

हुम्ला, दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।जिल्लामा सुत्केरी

पत्रकार विद्यार्थी संगठन बाँकेको संयोजकमा शाही

नेपालगन्ज, पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेको संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरिएको छ ।आईतबार बाँकेको कोहलपुरमा सम्पन्न भेला आयोजक समितिको वैठकवाट संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरेको हो । उक्त भेलाले शाहीको संयोजकत्वमा ९ सदस्य जिल्ला