समाज Archive

शालिग्राम शिला संरक्षणमा चासो
पर्वत । दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय

आजदेखि स्वस्थानी व्रतकथा सुरू
काठमाडाैं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ। माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान
पाल्पा । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा १८ जना

दैलेखमा टिपर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा चालको ज्यान गएको छ । मंगलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो । दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको

डा. महेन्द्र मल्लले भने : प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा उम्मेदवारी दिने ईच्छा छ
कोहलपुर, प्राध्यापक डा. महेन्द्र मल्लले प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा उम्मेदवारी दिने ईच्छा रहेको बताएका छन् ।प्रजातन्त्रवादी प्राध्यापक संघका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार समेत रहेका डा. मल्लले मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर

सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत
काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका क्रिकेटर सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत देखिएको छ । सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । केही दिनदेखि सन्दीपको बोली

नेपालगन्जबाट खुकुरी प्रहार गरेर फरार ४ जना पक्राउ
नेपालगन्ज, बाँकेको नेपालगन्जबाट खुकुरी प्रहार गरेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बाँके नेपालगंजका अनुराग शाह, सुभमजंग शाह, जानकी गा.पा.वडा नं.३ का उज्वल शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका ४ जनालाई

नाबालिग बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ
काठमाडौं, निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

ल्होसार सद्भाव र एकतालाई बढाउने एक विशिष्ट पर्व : प्रधानमन्त्री दाहाल
काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्। नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो वर्षको बिदाइ र नयाँ ल्हो ९।वर्ष०को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु
बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही