समाज Archive

मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, मंगलबार राति मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

भारतको माल्पामा पहिरोका कारण महाकाली नदी थुनिएको आशंका

दार्चुला, भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा

श्रमिती लिन ससुराली पुगेका बझाङका एक युवा १६ दिन देखि वेपत्ता

काठमाडौं, ५ महिनादेखि माइत गएर बसेकी श्रीमतीले लिन आउ भनेपछि घरबाट निस्केर गएका बझाङका लक्ष्मण विक १६ दिनदेखि बेपत्ता छन् । हालसम्मको प्रहरी अनुसन्धानमा लक्ष्मण माघ ४ गते ससुरालीबाट निस्केको बुझिएको छ ।घटनाको प्रकृति हेर्दा रुकुमको

बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

झापा, भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश

विभिन्न जिल्लामा चार जना मृत फेला

काठमाडौं, विभिन्न जिल्लामा चार जना मृत फेला परेका छन् । जसमा तीन जना महिला रहेका छन् ।ईलाम- सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक-त्रिपुरासुन्दरी गाउँपालिका-३

तीव्र गतिका कारण बस सडकमै पल्टियो

काठमाडौं, दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित लामोसाँघु-जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

जाजरकोटको बारेकोटमा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुँदै

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र काठमाडौँले सो सौर्य प्रणाली जडान गर्न लागेको हो । बारेकोट गाउँपालिकाका -५ को लिम्सामा जडान हुन लागेको सौर्य विद्युत प्रणाली

कर्णालीमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

सुर्खेत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।केन्द्रले कर्णालीका पाँचवटा

बालुवाटार सानो टुक्रा हो पार्टी फुटाउने तागत छैनः झलनाथ

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन्। पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो जनाएका हुन्। हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य