समाज Archive

बेजोस अमेजनको प्रमुखबाट राजीनामा दिने घोषणा

वासिङ्टन,अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् ।सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।अमेजनमा रहेको सम्पत्तिका आधारमा

सुदूरपश्चिमका नौ हजार बढीले लिए कोरोना खोप

बैतडी,सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो ।माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम

नेकपा नेतृ झाँक्रीलाई कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ, नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (नेमसंघ)ले विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग राखेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६

ट्राफिक उल्लंघनको जरिवाना इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौँ, ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी

अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण

काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका

ताप्लेजुङको सिनाममा आगलागी हुँदा पाँच घर नष्ट

ताप्लेजुङ,ताप्लेजुङको सिनाममा आगलागीमा हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो । सिरिजंघा १ सिनाम डाँडागाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक

सशस्त्र प्रहरीद्वारा २५० किलो अबैध माछा नष्ट

कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाईबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णानगरले अन्दाजी २५० किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज

स्वास्थ्यकर्मीमाथी दुब्र्यहारको आरोप लागेका शाहीलाई कारबाही गर्न युवा संघको माग

नेपालगन्ज, स्वास्थ्यकर्मीमाथी दुब्र्यहार गरेको आरोप लागेका सामाजिक अभियानता भनेर चिनिने ज्ञानेन्द्र शाही लगायतलाई कारबाही गर्न राष्ट्रिय युवा संघ, नेपाल बाँकेले माग गरेको छ ।मंगलबार संगठनको तर्फबाट सह-संयोजक आकाश कार्कीले एक विज्ञप्ती जारी गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी