समाज Archive

सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने

काठमाडौं,नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने भएका छन्। संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन्।उनीहरूले आज ललितपुर

सुर्खेतमा नेकपा नेतृ झाक्रीको विनासर्त रिहाईको माग गर्दै प्रर्दशन

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेतमा नेकपा प्रचण्ड-नेपाल पक्षले प्रर्दशन गरेको छ । विहिवार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि प्रचण्ड-नेपाल समुहले प्रर्दशन गरेको हो । रामकुमारी झाक्रीलाई विनासर्त रिहाई गर,केपी तेरो पाराले दुःख पाए साराले,दलाल सरकार

जुलुसले हुने भए किन चाहियो अदालतः सभापति देउवा

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्।पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा

काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा

झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप होः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जनाएका छन् । राष्ट्रपति बारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ

अमेरिकाले लगायो म्यान्मारका सैनिकमाथि प्रतिबन्ध

एजेन्सी,म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध गरिरहेका छन् । यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–नेपाल पक्षको माग

काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै पार्टी प्रवक्ता नारायणकाजी

मानव बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,मानब किनबेचको आरोपमा कुवेतमा ७ जना नेपाली महिला पक्राउ परेका छन् ।एउटा ठाउंमा काम गरिरहेका नेपाली कामदारालाई मालिकको घरबाट भगाएर अर्को मालिकलाई बेचेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कुवेतमा मानव किनबेचको आरोपमा एकै पटक ठूलो

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालनको तयारी

काठमाडौँ,मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरु भएको छ ।राष्ट्रिय गौरवकोआयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी